सुनिल र समीक्षाको स्वर रहेको गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक



काठमाडौं : गायक सुनिल कटुवाल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक भएको छ।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीको अभिनय रहेको छ। दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्