प्रकाश ओझाको स्वर रहेको गीत ‘भन्दे’ सार्वजनिक



काठमाडौं : गायक प्रकाश ओझाको स्वर रहेको गीत ‘भन्दे’ सार्वजनिक भएको छ ।

गीतमा प्रकाशकै शब्द तथा संगीत छ । बसन्त निरौलाले निर्देशन रहेको गीतमा मुकुन भुषाल, रविन्द्र झासँगै पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजालको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्