आइतबार सुनको मूल्य स्थिर



काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार तोलामा ९४ हजार २ हजार रहेको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी पनि गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : पुस १२, २०७७

प्रतिक्रिया दिनुहोस्