एलिजा गौतम बनिन् बेस्ट पपुलर मोडल



काठमाडौं : यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड एलिजा गौतमले पाएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएकी हुन् ।

‘यहाँहरुको आसिस स्नेह र हौसलाले यस वर्षको बेस्ट पपुलर मोडल अवार्ड पाएकी छु,’ उनले फेसबुकमा भनेकी छन्–‘अवार्ड पाएपछि अझ जाँगरिलो र जिम्मेवार बनाइदिएको छ । यहाँहरुबाट यसरी नै माया पाइरहुँ ।’

प्रकाशित : पुस १९, २०७७

प्रतिक्रिया दिनुहोस्