दुल्लुमा प्रचण्ड-माधव समूहको विरोध सभा



दैलेख : दैलेखको दुल्लुमा प्रचण्ड- माधव समूहले बृहत् विरोधसभा गरेको छ ।

प्रचण्ड-माधव समुहले दुल्लुमा पधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै वृहत् विरोध प्रदर्शन गरेको हो ।

बृहत् विरोध सभालाई नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व-पर्यटन मन्त्री योगेश भट्टराई , केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रकाशित :२५ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्