प्रहरीका २ दर्जन उच्च अधिकारीको अवकाश, बढुवाको दौडधुप शुरु



काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका छन् ।

आज (शुक्रबार) देखि ३० वर्षे सेवा हदका कारण उनीहरुले अवकाश पाएका हुन् । नेपाल प्रहरीमा एसएसपीद्वय डा.गणेश रेग्मी, राजकुमार वैदवारलगायतले अवकाश पाएका छन् ।

सशस्त्र प्रहरीमा एआईजी नारायणबाबु थापासहित दर्जन अधिकृतले अनिवार्य अवकाश पाएका छन् । एआईजी थापासहित एसएसपीहरु इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारीले अवकाश पाएका हुन् ।

अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चौधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन्। त्यस्तै डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्रीले पनि अवकाश पाएका हुन् ।

ठूलो संख्यामा पदहरु रिक्त भएपछि सशस्त्रमा बढुवाको दौडधुप शुरु भएको छ । एसपी बढुवाका लागि गत आइतबार सूचनासमेत प्रकाशित भएको छ ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा

काठमाडौँ । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधवहरु

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुन्छ जस्तो

काठमाडौं । संसद पुनःस्थापित भएपछि पदबाट राजीनामाको दबाब परिहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं : मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं : प्रतिनिधि सभा पुनस्र्थापनाको ऐतिहासिक फैसला गरेका संवैधानिक इजलासका पाँच न्यायाधीश सर्वाेच्च अदालत आएका

काठमाडौँ : विवेकशील साझा पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने

काठमाडौं : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजै संसदीय दलको बैठक बोलाएको छ । अपरान्ह