राष्ट्रपति भण्डारी बिरामी हुनुको कारण खुलासा



चीनको साताव्यापी राजकिय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी ‘हाई अल्टिच्यूट’का कारण विरामी भएको खुलेको छ। चाइना रेडियोको नेपाली विभागमा कार्यरत पत्रकार लक्ष्मी लम्सालले पोस्ट गरेको ट्वीटमा सो कुरा उल्लेख छ।

‘तिब्बतको छिमेकी छिङहाइ प्रान्तमा पुग्दा त रिंगटा लागेर हैरान भएको याद छ। त्यसबेला होटलका कोठामा पनि अक्सिजनको भाँडो राखिदिएको थियो। हिजो राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बतमा पुग्दा हाइ अल्टिच्युटले गाह्रो बनायो। त्यसैले भ्रमण बीचमै छोट्याएर आजै काठमाडौं फर्किनुपर्यो’, ट्वीटरमा लक्ष्मीले लेखेका छन्। 

राष्ट्रपति भण्डारी भ्रमणको सातौं दिन मंगलबार चीनको ल्हासामा छिन्। उनी बिहिबार मात्र फर्कने कार्यक्रम थियो। भण्डारी चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन त्यता गएकी हुन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई