विद्या बालनको फिल्म ‘नटखट’ ओस्करका लागि छनोट



काठमाडौं : सर्ट फिल्म ‘नटखट’ ओस्कर अवार्डमा समावेश भएको छ । अभिनेत्री विद्या बालनको फिल्म ‘नटखट’ले सन् २०२० मा भारतको लघु फिल्म महोत्सव जितेको थियो ।

फिल्म ओस्कर २०२१ लागि छनोट भएपछि अभिनेत्री बालनले खुशी व्यक्त गर्दै भनिन्,‘हाम्रो फिल्मलाई ओस्करको लागि छानिनु हाम्रो लागि खुशीको कुरा हो ।’ उनी फिल्ममा एक गृहिणीको भूमिकामा छिन् ।

३३ मिनेट लामो फिल्म शान व्यासको निर्देशनमा बनेको छ । फिल्म रोनी स्क्रूवाला र विद्या बालन द्वारा निर्माण गरिएको हो । फिल्ममा आमा छोराको सम्बन्धलाई स्पष्ट चित्रण गरिएको छ ।

प्रकाशित :३ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता