‘केटाकेटीको मेहनतबाट खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो’



काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने प्रधानमन्त्री केपी ओलीलाई जवाफ फर्काएका छन् ।

कामचलाउ प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंको तीनकुनेमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश एक सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘केटो’ भनेर सम्बोधन गरेका थिए । ‘आफैंले नेता र मन्त्री बनाइदिएको केटोले अहिले आफैंलाई लात हानेर हिँड्यो’ भनेर ओलीले कार्यक्रममा टिप्पणी गरेका थिए ।

पूर्वएमाले खेमाका नेता भट्टराई अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपामा लागेपछि ओली रुष्ट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका पुस ५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टाराईले

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेता गगन कुमार थापाले संविधान विरुद्धको षडयन्त्रलाई सर्वोच्च अदालतले

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गरेको छ ।सर्वोच्चको यो

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।संसद विघटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल ’प्रचण्ड’ले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । बालुवाटारस्थित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी