३५ पत्रकारलाई सम्मान



काठमाडौं : कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतना मूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं पत्रकार महासङ्घसँगको सहकार्यमा सो सम्मान प्रदान गरिने महासंघले जनाएको छ । कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन-प्रसारण गरेका चेतनामूलक समाचार सामग्री पठाउन सूचित गरेबमोजिम प्राप्त २८५ समाचार सामग्रीमध्येबाट छनोटमा परेका ३५ पत्रकार लेखनवृत्ति सम्मानका लागि छनोट भएका हुन् ।

छनोटमा परेका समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवं भौगोलिक, विधागत, समावेशीतासमेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट समितिबाट छनोट गरिएको हो । छनोट भएका सबै पत्रकारलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने छ ।

लेखनवृत्ति पत्रकारिता सम्मान अन्नपूर्ण पोस्ट्का सुदूरपश्चिम प्रदेश प्रमुख शिवराज भट्ट र कर्णालीका प्रदेश प्रमुख ललित बुढालेसमेत पाएका छन् ।

लेखनवृत्ति पत्रकारिता सम्मान पाउने पत्रकार
१. ईश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं
२. प्रकाश पन्त बीबीसी नेपाली सेवा, सुर्खेत
३. पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं
४. बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ
५. इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की
६. नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ प्रतिष्ठान
७. सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया
८. बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार
९. दमन राई नागरिक दैनिक, खोटाङ
१०. फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं
११. जीवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा
१२. लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं
१३. खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया
१४. ललित बुढा, अन्नपूर्ण पोस्ट्, सुर्खेत
१५. नरहरी सापकोटा नागरिक दैनिक, गोरखा
१६. शंकर धामी दार्चुला सन्देश दैनिक
१७. सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं
१८. शिवराज भट्ट, अन्नपूर्ण पोस्ट्, कैलाली
१९. राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन
२०. चन्दमणि भट्टराई काठमाडौं अनलाइन
२१. डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,
२२. धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं
२३. नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम
२४. फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं
२५. रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर
२६. संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके
२७. शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं
२८. सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं
२९ .सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा
३०. भगवती थापा रासस, भक्तपुर
३१. रामकृष्ण लामिछाने पर्वत
३२. महेश्वर गौतम राजधानी दैनिक,
३३. पोषनाथ अधिकारी धादिङ,
३४ शिव सिलवाल एनटिभी धादिङ,
३५ श्रीजनकुमार झा काठमाडौं

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले २३ फागुनमा बोलाइएको प्रतिनिधि सभा बैठकमा पार्टीको

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्र निर्वाचन आयोगले पार्टीको आधिकारिकता

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल

काठमाडौं– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि