मुख्यमन्त्री पौडेलविरुद्धको छलफल निश्कर्षविहीन



काठमाडौं : वागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा तुरुन्तै टेबुल गर्ने भन्ने विषयको छलफल निश्कर्षविहीन भएको छ ।

दाहाल-नेपाल पक्षधर प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बुद्धिमान माझी र नेपाली काँग्रेसका सदस्य छिरिङ दोर्जे लामा, पुकार महर्जन, साझा विवेकशीलका शोभा शाक्य तथा राप्रपाका रीता माझीले मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविस्वासको प्रस्तावलाई शुक्रबार ९ः०० बिहानदेखि ११ः०० बजेसम्ममा प्रदेशसभाको बैठकमा छलफलका लागि प्रस्ताव टेबुल गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले उक्त प्रस्तावमाथि शुक्रबार नै बैठक सञ्चालन गरी प्रस्तावलाई सामान्य छलफलमा ल्याउने र अन्य प्रक्रिया पूरा गर्नका लागि एक हप्ताको समय सार्नसमेत सभामुख श्रेष्ठलाई आग्रह गरिएको उल्लेख गरे । प्रदेशसभाको बैठक शुक्रबार सञ्चालनका लागि आज अपराह्न ४ः०० बजेको समयभित्र सूचना सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको भए पनि सचिवालयले कुनै प्रकारको सूचना सार्वजनिक नगरिएको र बैठक बस्ने सम्भावना न्यून रहेको राप्रपाका प्रदेशसभा सदस्य माझीले जानकारी दिए । रासस

प्रकाशित :८ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार