कोराना खोप किन्न सरकारले दियो थप ५० करोड



काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइर विरुद्धको खोप (भ्याक्सिन) का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । कोरोना भाइस रोकथाम तथा उपचारका लागि सरकारद्धारा छुट्याइएको कोषबाट अर्थ मन्त्रालयले मात्रै स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो ।
यसअघि भ्याक्सिनकै लागि अर्थले स्वास्थ्य मन्त्रालयलाई रु.५० करोड रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयले दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो । योसँगै भ्याक्सिनका लागि हालसम्म सरकारले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको कुल रकम एक अर्ब रुपैयाँ पुगेको छ ।
तर, गत माघ ७ गतेमात्रै भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएको थियो । पहिलो चरणमा भारतबाट १० लाख डोज खोप अनुदानमा ल्याएको सरकारले, दोस्रो चरणमा ६० लाख डोज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट र ५ लाख डोज चीनबाट समेत अनुदान ल्याउने तयारी गरेको छ । त्यसो त अनुदानसँगै थप २० लाख डोज खोप आफ्नै लगानीमा समेत किन्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई