ओली, देउवा र प्रचण्डलाई जेल हाल्ने रवीन्द्र मिश्रको चेतावनी



काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा ओली, प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई जेल पु¥याउने चेतावनी दिएका छन् ।
पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै उनले अब बालुवाटारमा बस्ने ओलीका दिन धेरै नभएको पनि टिप्पणी गरे ।
उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अपराधको आरोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पु¥याउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्