डा. निर्मल विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले विश्वकर्मालाई मंगलबार राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरिएको जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्