कम्युनिस्ट आन्दोलनमा प्रचण्डको भूमिका महत्वपूर्ण : योगेश भट्टराई



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल ’प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभयो, उहाँले जनयुद्ध शुरू गर्दा हामी फरक पाटोमा थियौँ। तर, हामीले त्यो कुरालाई अहिले हर्यौँ भने मिल्दैन। तर, उहाँले धेरै योगदान दिनुभएको छ ।’
कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने अभियानमा जानका लागि प्रतिगमन विरुद्ध लागि रहेको बताए। ‘कम्युनिस्टहरू एक भएर समाजवादको लक्ष्यमा जाने हामीले बाटो बनाउन खोजेका थियौँ। तर, बीचमा केही समस्या आइपरेको छ । सबै एकजुट भएर हामीले कम्युनिस्ट आन्दोलनलाई सफल बनाउन लाग्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च