नेपाल प्रहरीका ११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन महिनाभित्रै लागू हुने गरी उनीहरू सबैको सरुवा भएको हो ।
प्रहरी महानिरीक्षकको १४ फागुनको निर्णयानुसार फागुनको तलबभत्तासमेत हालको सरुवा भएको दरबन्दीबाट पाउने गरी ११ जना एसपीको सरुवा भएको हो ।
एसपीको सरुवा सूची

डीएसपीको सरुवा सूची

प्रतिक्रिया दिनुहोस्