कैलालीमा एक पुरुष मृत फेला, हत्याको आशंका



कैलाली । कैलालीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका ५ गेटाका ३५ वर्षीय शिवचरण राना शनिबार सोही ठाउँमा मृत्त फेला परेका प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेकोले हत्याको आशंका प्रहरीले गरेको छ ।

रानाको मृत्य ‘रहस्यमय’ भएकोले अनुसन्धान सुरु रिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्