नायिका प्रियंकाको ‘डबल सेलिव्रेसन’



काठमाडौं– नायिका प्रियंका कार्कीले आज आइतबार आफ्नो ३४ औं जन्मदिन मनाइरहेकी छन् । आज उनको जन्मदिन मात्र नभई उनको फस्ट म्यारिज एनिभर्सरी पनि हो । गत वर्ष उनले नायक आयुष्मान देशराज जोशीसँग लगन गाँठो कसेकी थिइन् ।

आफ्नो ‘डबल सेलिव्रेसन’ का लागि उनी यति बोला माल्दिभ्समा छिन् । बर्थ डे र म्यारिज एनिभर्सरी मनाउन आयंका जोडी गत साता माल्दिभ्स गएका थिए ।

प्रतिक्रिया दिनुहोस्