किन गर्छ अजर जंगमको आँखा ‘तिरिमिरि’ ? (भिडियोसहित)



काठमाडौं– गायक अजर जंगमको आवाजमा रहेको ‘तिरिमिरि’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतको भिडियो पनि वाईट पर्ल इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको छ ।

सुरच प्रसाईको शब्द तथा संगीत रहेको उक्त गीतमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको अभिनय रहको छ । भिडियोको अन्तिममा गायक अजर जंगम लाई पनि देख्न सकिन्छ ।विक्रम स्वरले कोरोग्राभ गरेका हुन् भने मिमोह के श्रेष्ठले निर्देशन गरेका हुन् ।

संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्