‘डू यू लभ केपी ओली ?’



काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु भएको बताएकी छन् ।

बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशका लागि आज अनि चाहियो भोलिलाई’ शिर्षकको गीत गाउँदै सांसद वलीले सो प्रतिक्रिया दिएकी हुन् ।

गीतपछि ‘डू यू लभ केपी ओली ?’ भनेर सोधेकी सांसद वलीले भनेकी छन्, ‘केपी ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु हो, केपी ओलीलाई प्रेम गर्नु भनेको विकासलाई प्रेम गर्नु हो ।’

प्रतिक्रिया दिनुहोस्