नेकपा दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता



काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० दर्ता गर्ने निर्वाचन आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ गते भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी सर्वोच्च अदालतको फैसला आइतबार दर्ता नं। १०१४ मा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्