रेशम चौधरीको ‘पैसा र पवर’ (भिडियो)



काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालका नेता रेशम चौधरीको शब्दमा रहेको ‘पैसा र पवर’ भन्ने गीत सावजनिक भएको छ । रेशमलाल चौधरी नामको युट्यूव च्यानलबाट सो गीत र भिडियो सार्वजनिक गरिएको हो ।

शब्द र संगित चौधरीको रहेको छ भने अनु चौधरीको आवाज रहको छ । भिडियोमा रेशम चौधरीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नाबालक र आठ प्रहरीको हत्या भएको घटनामा संलग्नताको आरोपमा रेशम चौधरी लगायत थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्