वायु प्रदुषण न्यूनीकरणका लागि पहल गरौं– राष्ट्रपति भण्डारी



काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो वायुप्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्रदूषण न्यूनीकरणका लागि पहल गर्न आग्रह गरेकी छिन् ।

जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚औद्योगिक र सवारी साधनको धुवाँ‚धुलो आदिबाट देशैभर वायु प्रदुषण बढ्नु चिन्ताको विषय रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्