यस्तो छ आजको विनिमयदर



काठमाडौं– बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय १९ रुपैयाँ ५१ पैसा तोकेको छ भने विक्रीदर १ सय २० रुपैयाँ ११ पैसा निर्धारण गरेको छ।

त्यस्तै राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय ४४ रुपैयाँ ०७ पैसा तोकेको छ भने विक्रीदर १ सय ४४ रुपैयाँ ७९ पैसा तोकेको छ।

युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १ सय ६७ रुपैयाँ ०८ पैसा र विक्रीदर १ सय ६७ रुपैयाँ ९२ पैसा रहेको छ। त्यस्तै राष्ट्र बैंककले अष्ट्रेलियन डलरको खरिद मूल्य ९२ रुपैयाँ ८७ पैसा र विक्रीदर ९३ रुपैयाँ ३३ पैसा तोकिएको छ।

साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ। त्यस्तै कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा र विक्रीदर ३२ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

आज युएई दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७० पैसा तोकिएको छ। त्यस्तै राष्ट्र बैंकले मलेसियन रिङगेटको खरिद मूल्य २९ रुपैयाँ ०४ पैसा र विक्रीदर २९ रुपैयाँ १८ पैसा तोकेको छ।

प्रतिक्रिया दिनुहोस्