इस्लामिक विद्वान वहीदउद्दीन खानको निधन



नयाँ दिल्ली– पद्म विभूषणबाट सम्मानित प्रख्यात इस्लामिक विद्वान मौलाना वहीदउद्दीन खानको बुधवार राती निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।

गत हप्ता उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दिल्लीको अपोलो अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्