कोरोनाः दिल्लीमा २४ घण्टामा ३०६ को मृत्यु



नयाँ दिल्ली– पछिल्लो २४ घण्टामा भारतको नयाँ दिल्लीमा २४ हजार भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी एक दिनमा ३ सय ६ कोरोना संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जानएको छ ।

साथै पछिल्लो २४ घण्टामा १९ हजार ६ सय ९ जनाले कोरोना जितेका छन् । सरकारका अनुसार ९१ हजार ६ सय १८ संक्रिय संक्रमित रहेका छन् भने १३ हजार १ सय ९३ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्