तपोवनद्वारा निकुञ्ज अतिक्रमण



काठमाडाै‌ : सरकारले १३ बर्षअघि ओशो तपोवनलाई दिएको नागार्जुनको ३७ रोपनी वनक्षेत्र फिर्ता लिने भएको छ । तपोवनले धार्मिक वनमा प्रतिकूल असर पर्ने संरचना ठड्याउनुका साथै सरकारी वन निजी बनाएको सरकारको आरोप छ । 

 

आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्