काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । अगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताइएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराएका हुन् ।