संसद् बैठक आह्वान राजनीतिक दुरासय : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दुरासय राखेर संसद् बैठक बोलाएका बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले राजनीतिक दुरासय राखेर बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको आसय र उद्देश्य सही छैन ।’

प्रतिक्रिया दिनुहोस्