ओली भन्छन्: राष्ट्रिसभाको अध्यादेश नयाँ सरकारपछि, अब के गर्लिन राष्ट्रपतिले?



ओली भन्छन्: राष्ट्रिसभाको अध्यादेश नयाँ सरकारपछि, अब के गर्लिन राष्ट्रपतिले? 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताउनुभएको छ । वाम गठबन्धन, काठमाडौँद्वारा आज यहाँ आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै […]

प्रतिक्रिया दिनुहोस्