प्रधानमन्त्रीकाे स्वास्थ्यमा पूर्ण सुधार नअाएकाे अस्पताल भनाइ



काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको अस्पतालले जनाएकाे छ।

 

स्वास्थ्य अवस्था सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए।

 

स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत, छाती तथा सुगरको रिपोर्ट सामान्य रहेको बताए। उपचार टोलीसँगको परामर्शमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए। यद्यपि, डिस्चार्जको टुंगो भने नलागेको उनले बताए। भोलिसम्म डिस्चार्ज हुनसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्