आजको विनिमय दर 



काठमाडौं : मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २८ पैसा र बिक्रीदर १११ रुपैयाँ ८८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा छ । मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । 

यस्तै कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ १८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७७ पैसा छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्