निःशुल्क स्वास्थ्य सामाग्री विरतण



मकवानपुर– मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्वर ७, देउखेलका स्थानियबासीलाई निःशुल्क स्वास्थ्य सामाग्री विरतण गरिएको छ ।

स्थानिय यूवाहरुले शनिबार निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

कर्मका लागि काठमाडौँ एवं विभिन्न बाह्य मुलुकमा रहेका देउखेल युवाहरुको सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरिएको अभियानका संयोजक सिताराम कार्की (सागर) को भनाई छ ।

स्वास्थ्य सामाग्री विरतण कार्यक्रमलाई सम्वोधन गर्दै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै यस खालको कार्यको निरन्तरताको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्