कांग्रेस केन्द्रीय समिति बैठक असार ३ गते



काठमाडौँ । नेपाली कांग्रेसले असार ३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
शनिबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते बिहीबार दिउँसो २ बजे ललितपुरमा बस्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्