अङ्किताले गरिन् सुशान्तलाई याद, घरमै राखिन् पूजा



एजेन्सी– बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको एक वर्ष पूरा भएको छ । गत वर्ष १४ जनुमा उनको मृत्युको खवरले बलिउडलाई स्तब्ध बनाएको थियो ।

सुशान्तको पूर्व प्रेमिका र सह-कलाकार अङ्किता लोखण्डे पनि अभिनेताको मृत्युबाट स्तब्ध भएकी थिइन् । समयको साथ अङ्किता बलियो हुँदैछिन्। सुशान्तको पुण्यतिथिमा उनले आफ्नो घरमा पूजा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्