देउवा, प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं । नेकपा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा पछिल्लो परिस्थितिबारे कुराकानी तीन नेताहरुबीच छलफल भइरहेको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस्