कांग्रेसको महाधिवेशनको नयाँ तालिका अनुमोदन



काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनको नयाँ तालिका अनुमोदन भएको छ ।

कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले नयाँ कार्यतालिका अनुमोदन गरेको हो । कांग्रेस पदाधिकारी बैठकले शनिबार नै आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको नयाँ मिति तोकेको थियो ।

गाउँ÷नगर अधिवेशन भने साउन १२ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्