प्रियंकाको जोडीले कसरी बिताए एक वर्ष (फोटो फिचर )



चर्चित बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसनको पहिलो भेट २०१७ को मेटगाला कार्यक्रममा भएको थियो। त्यसको लगभग १ वर्षपछि २०१८ मेमा उनीहरु एक अर्काको प्रेममा थिए। हिजो उनीहरुको पहिलो वर्षको प्रेमगाँठ थियाे। सगैँ नभए पनि सामाजिक सञ्जालमा फोटो सेयर गरेर एक अर्कामा उनीहरुले प्रेम जताएका थिए।

उनीहरुले आफ्नो प्रेमलाई विवाहमा परिणतसमेत गरिसकेका छन्।   

 

प्रतिक्रिया दिनुहोस्