अँध्यारोमा देख्न सकिने खोप विकास  



वैज्ञानिकहरुले रातको समयमा पनि कुनै उपकरणबिनै मानिसले देख्न सक्ने खापको विकास गरेका छन्। वैज्ञानिकका अनुसार उक्त खोप लगाएको व्यतिले रातको समयमा पनि अदृश्य वस्तुहरुलाई देख्न सक्ने बताएका छन्। 

यो खोपको परीक्षण वैज्ञानिकहरुले मुसामा गरेका थिए। उक्त परीक्षण सफल भएको छ। म्यासेचुसेट्स मेडिकल विश्वविद्यालयका वैज्ञानिकहरुले यसकाे परीक्षण गरेका हुन्। वैज्ञानिकहरुले यो खोप सैनिक तथा सुरक्षा खटिएका व्यक्तिलाई बढी उपयोगी हुने दाबी गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्