नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारीको माग ( विज्ञापनसहित )



 

काठमाडौं :  नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्