सिंहदरबारमा ओलीको अन्तिम दिन (फोटोफिचर)



काठमाडौं । प्रधानमन्त्री केपी ओली झन्डै ४१ महिना पछि सत्ताबाट बाहिरिएका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर ओली मंगलबार सिंहदरबारबाट बिदा भएका छन् । उनले बिदा हुनुअघि देशवासीका नाममा सम्बोधन गरे । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । नयाँ प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै ओली बाहिरएका हुन् ।

प्रतिक्रिया दिनुहोस्