डेनमार्कमा झरनाकी ‘गुडिया रानी’ (फोटोफिचर)



काठमाडौ‌ : पहिलो फिल्मबाटै प्रशंसा बटुल्न सफल नायिका हुन् सुहाना थापा । नायिका झरना थापा अभिनित फिल्मको सिक्वेल ‘ए मेरो हजुर ३’मा अनमोलको नायिका बनेर अभिनय गरेकी नायिका सुहानाले अभिनयका कारण चर्चा बटुल्न सफल रहिन् ।

साथै उनले यसै फिल्मबाट उत्कृष्ट नवनायिकाको अवार्ड समेत हात पारिन् । उनै सुहाना र आमा झरना थापा यतिखेर फिल्म ‘ए मेरो हजुर ३’को प्रदर्शनको क्रममा युरोपमा छन् ।

युरोप बसाइको क्रममा निर्देशक झरनाले छोरी सुहानाको आकर्षक तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । र क्याप्सनमा लेखेकी छिन् -“तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी !”

Image may contain: 1 person, standing and indoor

Image may contain: 1 person, standing

Image may contain: 1 person, standing, sky, cloud, outdoor and water

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त