डेनमार्कमा झरनाकी ‘गुडिया रानी’ (फोटोफिचर)



काठमाडौ‌ : पहिलो फिल्मबाटै प्रशंसा बटुल्न सफल नायिका हुन् सुहाना थापा । नायिका झरना थापा अभिनित फिल्मको सिक्वेल ‘ए मेरो हजुर ३’मा अनमोलको नायिका बनेर अभिनय गरेकी नायिका सुहानाले अभिनयका कारण चर्चा बटुल्न सफल रहिन् ।

साथै उनले यसै फिल्मबाट उत्कृष्ट नवनायिकाको अवार्ड समेत हात पारिन् । उनै सुहाना र आमा झरना थापा यतिखेर फिल्म ‘ए मेरो हजुर ३’को प्रदर्शनको क्रममा युरोपमा छन् ।

युरोप बसाइको क्रममा निर्देशक झरनाले छोरी सुहानाको आकर्षक तस्बीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । र क्याप्सनमा लेखेकी छिन् -“तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी !”

Image may contain: 1 person, standing and indoor

Image may contain: 1 person, standing

Image may contain: 1 person, standing, sky, cloud, outdoor and water

प्रतिक्रिया दिनुहोस्