नेपाली अाइटम गीतमा सन्नी लियाेनी



काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले आफ्नो ट्विटर अकाउन्टमार्फत ट्विट गर्दै यस्तो लेखेकी हुन्।

 

‘पर्खाइमा रहेको नेपाली फिल्म पासवर्डको एक गीतमा अभिनयको मौका पाएकोमा म अन्यन्तै खुसी छु,' उनले लेखेकी छन्, 'जुन एबी इन्टरनेसनल र अड्बल पिक्सचर्सद्वारा उत्पादित छ।’

प्रतिक्रिया दिनुहोस्