गुगलमा ‘फटाहा’ सर्च गर्दा प्रधानमन्त्री देउवाको नाम



काठमाडौँ : विश्वकै उत्कृष्ट सर्च इन्जिन गुगलमा यदि तपाईले फटाहा इन नेपाल (fataha in nepal ) भनेर खोज्दा प्रधानमन्त्री शेर बहादुर देउवाको नाम अगाडि देखाउछ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनको नियुक्त पछि मानिसहरूले विकीपीडियाको पृष्ठ ‘नेपालका प्रधानमन्त्री’ लाई सम्पादन गर्न थाले, जसमा धेरैले पेजमा ‘नेपालका फाथाहा’ जस्ता शब्द राख्न थाले। जसले गर्दा गुगल एल्गोरिदमले अनुक्रमित गरेको जस्तो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्