लडेको स्कूटर उठाउन नसक्दा हाँसो लाग्छः नायिका पन्त



काठमाडौं– नायिका सुरक्षा पन्तले महिला भएर कहिल्यै कमजोर महसुश नभएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो बताएकी हुन् ।

उनले लेखेकी छन्– ‘जीवनमा महिला भएर कहिल्यै कमजोर महसुस भएन । तर पानीको जार उचालेर घोप्ट्याउन खोज्दा अनि लडेको स्कूटर÷बाइक उठाउन नसक्दा आफुलाई देखेर हाँसो पनि लाग्छ ।दुबै साँचो कुरो हो है । के लुकाउनु!’

प्रतिक्रिया दिनुहोस्