इजरायलले एक हजार नेपाली श्रमिक लैजाने (विज्ञापनसहित)



काठमाडौं । इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै श्रमिकको माग गरे मागबमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरिएको छ।

वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर सबै हजारै जनाका लागि आवेदन खुलाएको हो। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिक लैजाने जनाएको थियो ।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया दिनुहोस्