माया नै माया छ… (फोटोफिचर)



एजेन्सी– गयिका नेहा कक्कर भारतमा मात्रै नभई नेपालपनि लोकप्रिय गायिका हुन् । उनलाई धेरैले आफ्नो आइडल मान्छन् ।

नेहा कक्कर मात्रै पनि लोकप्रिय थिइन तर गयिका नेहा कक्कर र गायक रोहनप्रित सिंहको विवाहपछि उनीहरूको लोकप्रियता थप बढ्दो छ । उनीहरूलाई आर्दश जोडीको रुपमा लिइन्छ ।

नेहा र रोहनप्रित आफूहरुको पहिलो नजरमा नै प्रेम बसेको बताउने गर्छन् । हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी छिन् । नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन ।

प्रतिक्रिया दिनुहोस्