गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख भए पदमुक्त



काठमाडौं– मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पदमुक्त गरिएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्