सेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च



काठमाडौँ: सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक बुधबार ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेर नयाँ रेकर्ड राखेको हो । यो हालसम्मकै उच्च हो ।

२१९ कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्