वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा. रुद्र मरासिनी नियुक्त



काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको छ। 

डा. जागेश्वर गौतमलाई हटार राज्यमन्त्रीस्तरीय बैठकले मरासिनीलाई नियुक्त गरेको हो । विवादमा तानिएपछि डा. गौतमलाई मन्त्रालयले प्रसूति गृहमा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्